चुनावतिर लाग्यो कांग्रेस, पुनर्स्थापनाको मागमा एक्लियो एमाले
६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म शक्ति प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।
भृकुटीमण्डपमा सभा गर्दै ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म एमालेको सभा जारी रहने बताएका हुन् । ‘यो …