विश्वप्रकाशले देउवालाई भने- चुनावअघि महाधिवेशन नगरे महामन्त्री रहन्न

महामन्त्री शर्मासँग सभापति देउवाले आज करिब सवा १ घन्टा कुराकानी गरेका थिए। मध्याह्न १२ बजेदेखि कुराकानी सुरू भएको थियो।