दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

एजेन्सी– दक्षिणपश्चिमी जापानको एक बस्तीमा भीषण आगलागी हुँदा १७० घर जलेर नष्ट भएका छन् । आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको अधिकारीहरूले पुष्टि गरेका छन् । जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, […]