तोकियो इन्धनको कोटाः गाडीलाई १५, मोटरसाइकललाई ५ लिटर

नेपाल आयल निगमले इन्धनमा सवारी साधनलाई कोटा तोकेको छ। जसअनुसार गाडीलाई १५ तथा मोटरसाइकल र स्कुटरलाई ५ लिटर कायम गरिएको छ। ढुवानी गर्ने चालकहरुले ट्याङ्कर नचलाएपछि निगमले इन्धनमा कोटा तोकेको हो।

सम्बन्धित सामग्री

पानीको खुद्रा मूल्य तोकियो

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको खुद्रा मूल्य तोकेको छ । विभागले तोेकेको मूल्य अनुसार उपत्यकामा प्रति लिटर बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम् मूल्य ४७ रुपैयाँ भन्दा बढी लिन पाइने छैन । संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गठन गरेको बजार अुनगमन उपसमितिको […]