काभ्रे : काभ्रेमा संघ र प्रदेशको मतपरिणाम रोचक बन्दै गइरहेको छ । गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवार आफ्नो अग्रता बढाउन र जोगाउन प्रयासरत छन् । उम्मेदवारहरुको मतपरिणाम भने मिश्रित आइरहेको छ । पछिल्लो गतपरिणाम अनुसार काभ्रे क्षेत्र नं. २ एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता लिएको छ । बाँस्कोटा १७ हजार ९५८ मतसहित अगाडि छन् ।सुरुवाती अग्रता बनाई पनि त्यसलाई जोगाउन नक्सदा पछि परेका गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईंले १७ हजार ४२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश ह