औषधि-उपकरण खरिद व्यवस्थित गर्न 'केन्द्रीय बोलपत्र-स्थानीय खरिद तथा वितरण' कानुन ल्याउने तयारी
सरकारले हालै पास गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा भएको व्यवस्था अनुसार औषधि-उपकरण लगायतका सामग्री खरिदलाई वार्षिक खप अनुमानका आधारमा अगाडि केन्द्रीय बोलपत्र स्थानीय खरिद तथा वितरणको अवधारणा लागू गर्ने तयारी गरेको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन भएको बताए ।
रौतहट– लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको रौतहट बन आपूर्ति समिति व्यवस्थित हुँदै गएको छ। काठ दाउराको लागी निवेदन दिएर वर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य भएर अब सहज रुपमा काठ दाउरा बितरण भइरहेको छ। डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र र समिती अध्यक्ष रामाप्रवेश दास तत्माको सहकार्यमा आपूर्ति समिति व्यवस्थित हुँदै गएको हो। व्यवस्थित भएसँगै […]
काठमाडौं । नेपाल सरकारले मल खरिद, विक्री एवं वितरण प्रक्रियालाई अझै व्यवस्थित गर्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई सहजरुपमा मल पाउँने गरी व्यवस्थित गर्न लागेको हो । कृषि मन्त्रालयको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लि.लाई नेपाल सरकारद्धारा अनुदानमा वितरित रसायनिक मलको सम्पूर्ण जिम्मेवारी दिने गरी प्रक्रिया अगाडी बढाउँन लागेको बताइएको […]
The post मल खरिद, विक्री एवं वितरण एकद्वार प्रणालीबाट गर्दै कृषि मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ– सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । सार्वजनिक खरिद प्रक्रियाको प्रभावकारिताबाट बजेट कार्यान्वयनमा सहज भई पूँजीगत खर्च वृद्धिमा सहयोग पुग्नका साथै आयोजना समयमै सम्पन्न भई विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोही उद्देश्य प्राप्तिका लागि सार्वजनिक खरिद एकीकृत सुधार कार्यक्रम […]
काठमाडौं, असार ३ । सरकारका सबै सार्वजनिक निकायले खरिद प्रक्रिया अपनाउँदा लागु गर्दै आइरहेको विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल शुरू भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै उच्च अधिकारीहरूलाई प्रभावमा पारी उनीहरूकै संलग्नतामा त्यस्तो चलखेल थालिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद प्रक्रियालाई अझै व्यवस्थित र सुशासनयुक्त बनाउने उद्देश्यले ‘इलेक्ट्रोनिक गभरमेन्ट […]
मधेस प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पालामा हचुवाका भरमा खरिद गरेर ल्याइएका पाँच वटा बस डेढ वर्षदेखि थन्किएर बसेको छ । प्रदेश परिवहन योजना अन्तर्गत प्रदेश सरकारले सञ्चालन गर्ने गरी ती बस खरिद गरिएको हो ।तत्कालीन मन्त्री सोनलले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने भन्दै २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरी ल्याएका थिए । ५ वटै बसको भुक्तानी गत वर्षको पुस महिनामै भइसकेको छ । तर परिवहन (बस) सेवा अझै सञ्चालनमा आ
तनहुँ । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ । दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन खरिद गरी करिब रु ८५ लाखको लागतमा […]