विश्वमा धूम्रपान गर्ने  एक अर्ब १० करोड ८९ प्रतिशत युवायुवती

वायु प्रदूषणजस्तै धूम्रपान पनि मानव स्वास्थ्यका लागि हानिकारक छ । यसको लत लागेपछि छुटकारा पाउन निकै नै कठिन हुन्छ । धूम्रपान गर्ने सबैजसोले यसले स्वास्थ्यलाई हानि गर्छ भन्ने जान्दछन्, फेरि पनि कुलतबाट...