सुनसरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीले भूमि कर र सम्पति करमा सेवा शूल्क हटाउन, नगरपालिकासँग माग गरेको छ। नगर प्रमुख द्वारिकालाल चौधरीलाई सुझाव पत्र बुझाउँदै उसले राज्यद्वारा सूचीकृत गम्भीर प्रकारका प्राणघातक रोगको सिफारिस निशुल्क गर्न सुझाव प्रस्तुत गरेको छ।
नेकपा इटहरीले विपद सिफारिस, नागरिकता सिफार...