शंकर शर्माद्वारा भारतीय राष्ट्रपति कोविन्द समक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडाैं । भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।  नवनियुक्त राजदूत शर्माले ट्विट गर्दै यसबारेमा जानकारी दिएका हुन् । उनले ट्विट लेख्दै भने, “भारतका महामहिम राष्ट्रपति रामनाथ कोविन्दलाई औपचारिक रूपमा आफ्नो ओहदापत्र पेश गर्न पाउँदा सम्मानित भएको छु ।...

सम्बन्धित सामग्री

डा.शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।...