प्रधानन्यायाधीश जबराले भने- राजीनामा दिन्नँ, ऐनले दिएको अधिकार प्रयोग गरेर बेन्च सञ्चालन गर्छु
प्रधानन्यायाधीश जबराको भनाइ उदृत गर्दै अभियानका संयोजक अधिवक्ता शिव अर्यालले भने, 'मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु भन्नुभएको छ ।'