कोरिया - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन् ।
नेपाल र कोरिया बीच दुई देशीय सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहेका म...