राष्ट्र बैंकले सार्वजनिक गर्‍यो चालु आर्थिक वर्षको पहिलो दुई महिनाको रिपोर्ट (पूर्णपाठसहित)

काठमाडौं,३० असोज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक सुचांकको रिपोर्ट सार्वजनिक गरेको छ । मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टमा आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । भने आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाह नेपाली […]