काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवार देशभर धर्मनिरपक्षेता खरेजको माग गर्दै प्रदर्शन गरेको छ। सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पम्प्लेट जलाए।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन्। अध्यक्ष थापालाई भने सुरक्षागार्डले पक्राउ पर्नबाट जोगाए।
बिदेशीको दवाव र प्रभावमा आएको 'धर्मनिरपेक्षता' खारेज गर्न दवाव