मौन अवधिअघिको वक्तव्य (भिडियाेसहित)

यसपालि चुनाउमा तीन दिन मौन विचार गर्छु र योग्य उम्मेदवार चयन गर्छु सत्ते सत्ते ! राम राम ! मेरो सुद्धी अलप भएको छैन कसैको बहकाउमा गलत व्यक्तिलाई कदापि भोट दिने छैन ।

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । उपराष्ट्रपति निर्वाचन अन्तर्गत मङ्गलवार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन् । यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, […]

केपी ओलीको मौन अवधि

स्थानीय तह चुनावको नतिजा एमालेको पक्षमा आएर कायापलट हुने बताइरहेका अध्यक्ष ओली परिणाम आउन थालेसँगै चुपचाप छन् । पार्टीले आयोजना गरेका कतिपय र प्रतिनिधिसभाका दुई बैठकमा समेत नगएका ओली आइबार सार्वजनिक कार्यक्रममा देखिए पनि कविताबारे मात्रै चर्चा गरे । अपेक्षाकृत नदेखिएको चुनावी परिणामप्रति मौनता साधे ।

प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोग रुष्ट

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयंले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । उपनिर्वाचन हुने अघिल्लो दिन बुधबार आयोगले सो ध्यानाकर्षण गराएको हो । मौन अवधि शुरु भइसकेपछि पनि आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा […]