अस्ताइन अमेरिकी अभिनेत्री सेल्सी

काठमाडौँ । अमेरिकी अभिनेत्री सेल्सी केल्लरमेनको निधन भएको छ । ८४ वर्षीया सेल्सीको हृदयघातका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।अमेरिकाको लस एन्जल्स स्थित आफ्नै घरमा सेल्सीको निधन भएको सेल्सीका म्यानेजर बताएका छन् । सेल्सी ६० बर्ष अभिनय यात्रामा देखिएकी थिइन् । सन् १९७० मा रोबर्ट एल्टमेन निर्देशित फिल्म ‘म्यास’ का लागि सेल्सीलाई […]