सार्वजनिक सम्पत्ति संरक्षण अभियान : अवैध उत्खनन् रोक्नेदेखि मदर्सामा राष्ट्रिय गीतसम्मका ११ बुँदे माग
नगरपालिका तथा गाउँपालिका क्षेत्रमा रहेका सार्वजनिक तथा धार्मिक सम्पत्ति संरक्षणका लागि स्थानीय सरकार र सरोकारवालाहरुलाई जवाफदेही बनाउन दबाब दिने उद्देश्यले सिरहाको कर्जन्हा नगरपालिका १ कमला नदीको उत्तरबाहिनीबाट शुक्रबार बिहान तीन...