राजनीतिक बिचौलियाले सिध्याएको राजा महेन्द्रको टीकापुर सपना
टीकापुर क्षेत्रको २१ सय ७३ बिघा जग्गामा शहर, पार्क र कृषि फार्म बनाउने तत्कालीन राजा महेन्द्रको सपना राजनीतिक बिचौलियाको चंगुलमा पर्दा ५० वर्षमा कसरी तहसनहस भयो ? अस्तित्व संकटमा पुगेको टीकापुर विकास योजनाको चिरफार ।