नेता-मन्त्रीहरू विदेशमा उपचार गराउने गलत नजीर बन्यो- डा. लोचन कार्की

धेरैजसो सर्वसाधारण घरमै रोग पालेर बस्न बाध्य छन् । किन ? सर्वसाधारणको कोणबाट हेर्दा यसका केही कारण छन् । जस्तो कि, हामीकहाँ स्वास्थ्य सेवा सर्वसुलभ छैन । स्वास्थ्य प्रणाली झन्झटिलो छ । सरकारी अस्पताल एवं स्वास्थ्य केन्द्र सुविधायुक्त छैनन् । अनुभवी–दक्ष स्वास्थ्यकर्मीको अभाव छ । साथसाथै उपचार पद्धति खर्चिलो छ । यद्यपि चिकित्सकहरू यो कुरा […]