सांसदको प्रश्न : सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ? - Nepal Japan

राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको

सम्बन्धित सामग्री

राष्ट्रियसभामा सांसदको प्रश्न : सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले आफूहरूले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद कमला पन्तले भनिन्, 'हामी संसदमा जनजीविकाबारे बोल्छौं तर कुनै पनि विषयमा सरकारले सुनुवाइ गरेको जस्तो लाग्दैन ।' उनले सांसदले उठाएका विषयम...

रास्वपा सांसदको प्रश्न- बहुविवाह र यौन दुराचार शिक्षकले मात्र गर्छन् ?

काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद गणेश पराजुलीले आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर लागिरहेको दाबी गरेका छन् ।‘हामी भ्रष्टाचारविरुद्ध प्रभावकारी रुपमा लागेनौं भन्नु न्यायोचित हुँदैन । सदनबाट पनि सशक्त विरोधमा गरिरहेका छौं । हिजो मात्र हामीले जघन्य अपराधीलाई आममाफी दिएको सम्बन्धमा सम्माननीय राष्ट्रपतिलाई अनुरोध-पत्र दिएका छौं । यो पनि […]

नेकपाका सांसदको प्रश्न : पावन स्थल मण्डलामा नांगा प्रदर्शन गर्न हुन्छ कि हुँदैन?

काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले माइतीघर मण्डला नांगो भएर प्रदर्शन गर्ने ठाउँ नभएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले माइतीघर मण्डला पावन भूमी भएको र नांगो भएर प्रदर्शन गर्ने ठाउँ नभएको बताए। केहीदिन अघि महिलाहरूले बलात्कारीलाई फासीको...