रिलेबलिङ्ग गर्ने दुई जनालाई तीन लाख जरिवानासँगै एक वर्ष कैदवाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग विभागले म्याद नाघेका र रिलेलिङ गरेर खाद्य सामग्री बिक्री गर्ने ११ जनालाई कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर पार्ने गरी म्याद नाघेका सामान बिक्री गर्ने र रिलेबलिङ्गमा संलग्न ११ जनालाई कारबाही गरिएको […]