दुई महारथी टोली इटाली बेल्जियम आज यूरो २०२० को सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् । दुई टोली मुख्य प्रतियोगिताको नकआउट चरणमा भिड्न लागेको यो पहिलो अवसर हो । थोर्गान हजार्डले उत्कृष्ट गोल गर्दै साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पच्छ्याएर बेल्जियम क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । तर, उक्त जीत बे...