महाराजगंजबाट नक्कली चिकित्सक पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्युरोले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर २ का ३६ वर्षीय विजयश्याम रंजितलाई पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

नक्कली चिकित्सक पक्राउ

आफूलाई चिकित्सक भनेर बिरामीको शल्यक्रिया गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–३, सेमरहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित नैना हेल्थ क्लिनिकमा बसेर आफूलाई चिकित्सक भन्दै धमाधम स्थानीयको शल्यक्रिया गर्दै आएका भारतीय नागरिक नागेन्द्र मिश्रालाई प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका-१ का २२ वर्षीय डिल बहादुर महतारा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक हुन् । वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा […]

वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका–१ का २२ वर्षीय डिल बहादुर महतारा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक हुन्। वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी […]

सुर्खेतमा नक्कली चिकित्सक पक्राउ

जिल्ला प्रहरी कार्यलय सुर्खेतले वीरेन्द्रनगरमा दन्त चिकित्सालय सञ्चालन गर्दै आएका चिकित्सकलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई नक्कली भएको आरोपमा पक्राउ गरिएको हो ।

नक्कली चिकित्सक पक्राउ

वीरेन्द्रनगर–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई बुधबार पक्राउ गरेको जनाएको छ।...

नक्कली चिकित्सक पक्राउ

इटहरीबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। इटहरी वडा न.४ स्थित शिशिर टोलका ताराकुमार खनालको घरमा डेरा कोठा लिएर सार्थक उपचार क्लिनिक सञ्चालन गर्दै आएका भारतका सुजित राय पक्राउ परेका हुन्।

नक्कली चिकित्सक पक्राउ

इटहरीबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। इटहरी वडा न.४ स्थित शिशिर टोलका ताराकुमार खनालको घरमा डेरा कोठा लिएर सार्थक उपचार क्लिनिक सञ्चालन गर्दै आएका भारतका सुजित राय पक्राउ परेका हुन्।...

इटहरीबाट १ जना नक्कली चिकित्सक पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शिशिर टोलबाट प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । भारत घर भएका सुजित रायलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए ।आरोपीले बिना अनुमति क्लिनिक सञ्चालन गरेर पायल्स फिसर फिस्टुलाको उपचार गर्ने नाममा ठगी गरेको आरोप छ । दुई महिना अघिबाट क्लिनिक सञ्चालन गर्दै आएका रायमाथि इलाज सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

यसरी पक्राउ परे उपचार गरिरहेका नक्कली चिकित्सक

उपचारका नाममा विरामीलाई दुःख दिएको र ठगी गरेको आरोपमा मोरङबाट दुई नक्कली चिकित्सक पक्राउ गरेको छ। पथरीशनिश्चरे–१ र सुन्दर हरैचा–३, गछियाबाट उनीहरु पक्राउ परेका हुन। पथरीशनिश्चरे–१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गरेका ...

मोरङमा दुई ‘नक्कली चिकित्सक’ पक्राउ

१३ वैशाख, विराटनगर । मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी […]