कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न कोइरालाकाे सुझाव - NepaliPatra

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज (शनिबार) विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे । सङ्घीय सांसद डा. कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको […]