झापा एमालेमा मिसन ८४ केन्द्रित जिम्मेवारी, एकतावद्ध भएर लाग्न प्रदेश इन्चार्ज राईकाे निर्देशन

काठमाडौं । नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश कमिटी इञ्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा बैठक भएको हो । बैठकले पार्टीको मिसन २०८४ लाई केन्द्रित गरी जिल्ला पार्टीका नेताहरूको कर्यविभाजन गरेको छ । पार्टीले एक वर्षभरी गर्ने कामको वार्षिक […]

सम्बन्धित सामग्री

नागरिकका मुद्दालाई बोकेर मिसन ८४ मा भाग लिन्छौँ : प्रदेश इन्चार्ज बोगटी

नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले ग्रामीण क्षेत्रका खास निमुखा नागरिकका कुरालाई लिएर मिसन २०८४ मा भाग लिने बताउनुभयो ।