नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका दुई नेतालाई फकाउने अन्तिम प्रयास गरेका छन् । मंगलबार साँझ गुन्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई प्रचण्डले आफ्नो खेमामा तान्ने अन्तिम कोसिस गरेका […]