काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम भएको छ। त्यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ १० पैसा, पाउन्ड स्टर्लिङको १९९ रुपैयाँ ९५ पैसा र स्वीस फ्र्याङ्कको १८० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। यसैगरी, कुवेती दिनारको […]