Use App
Read now
(current)
Download
newsofnepal.com
53 मिनेट पहिले
कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ
काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ निस्किएको छ। बा ३ ख ९६६३ नम्बरको बसमा धुवाँ आएको भक्तपुरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिए। बसमा धुवाँ आउनुको कारणबारे बुझ्ने प्रयास भइरहेको उनले बताए।
पूर्ण विवरण