सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

३१ असोज, काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले …