आजका समाचार : प्रधानमन्त्रीले पहिलो पटक गरिन् दलसँग संवाद, माओवादी चुनावमा जान तयार, बिल नतिर्ने ६ उद्योगको लाइन काटियो र युक्रेन-रुसलाई युद्ध रोक्न ट्रम्पको आग्रह

प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते अन्तरिम सरकार बनेयता पहिलो पटक राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् । राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुईजना पर्यवेक्षक पनि राखेकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ […]