सुनसरीमा पेस्तोल सहित १ जना पक्राउ

सुनसरी । सुनसरीमा पेस्तोल सहित १ जना पक्राउ परेका छन् । कोशी गाउँपालिका– ४ स्थित जुद्धगंजबाट हतियार सहित १ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका– १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् ।