संसद अधिवेशनका लागि सबै तयारी पूरा: संसद सचिवालय

काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ । संचारकर्मीसँग कुरा गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको बताउनुभएकाे हाे । सबै तयारी समेत पूरा भइसकेको उहाँकाे भनाइ छ । सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, […]

सम्बन्धित सामग्री

बजेट अधिवेशनका लागि संसद सचिवालयको तयारी

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।सचिवालले अब भने समय अभावन भएकाले प्रि–बजेट […]