भूकम्प पीडितले साउनदेखि रकम पाएनन्

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताले गत साउनयता भूकम्पपीडितको किस्ता रकम निकासी रोकिएको छ । चालु वर्षको झण्डै ६ महिना वित्दासम्म घर निर्माणको सबै प्रक्रिया पूरा गरेका पीडितले किस्ता लिन पाएका छैनन् । ऋण गरेर घर बनाएका झण्डै २ हजार भूकम्पपीडित किस्ता रोकिँदा झनै पीडित बनेका छन् ।

सम्बन्धित सामग्री