कैलाली- आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् । कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताए । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा […]
अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण आरन व्यवसाय लोप हुँदै गएका छन् । युवा पुस्ताको आकर्षण विदेश तिर बढेपछि, पाका पुस्तालाई यो पेशा जोगाउन समस्या भएको छ । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले अर्घाखाँचीमा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन […]
युवा पुस्तामा पुख्र्यौंली सीप र पेशा अँगाल्नुको साटो यसलाई भेदभावको दृष्टिले हेर्ने र राजनीतिक नेतृत्वले पनि त्यस्तै नारा लगाउँदै भ्रमित तुल्याएपछि मुलुकमा स्वरोजगारीका क्षेत्रहरु संकटमा पर्न थालेको छ । यस्तै संकटको अवस्थामा पुगेको छ, कृषि औजार तथा घरेलु हतियारहरु बनाउने आरन व्यवसाय । यो व्यवसालाई स्वरोजगारीको क्षेत्र बनाउने नीति र कार्यक्रम नहुँदा युवा पुस्ता आफ्नै …
डाेटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ ।
सात दिनसम्म चल्ने तालिममा डोटीका नौ वटा पालिकाका दुई/दुई जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट तीन जना गरी २१ जनाको सहभागिता रहेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार तालिम दिइएको हो । स्थानीय व्यवसायीलाई प्रवर्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिइएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले बताउनुभयो ।
आरन व्यवसाय तालिमले गरिबी घटाउन सहयोग प...
काठमाडौँ,१४ फागुन । म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि विस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो । बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि […]
दोधारा चाँदनी– कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या देखिएको छ । आरन व्यवसायबाट जीविका चलाउँदै आएका समुदायको पुख्र्यौंली पेसा कोइलाको अभावमा अहिले विस्तार गर्न समस्या देखिएको हो । पुर्ख्यौली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लामसेट्टीका गणेश तिरुवा कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका छन् । आरन व्यवसायबाटै […]
बागलुङ : पछिल्लो समय आरन व्यवसाय धराशायी बन्दै गइरहेको पाइन्छ।आरन व्यवसायबाट गुजारा चल्न छाेडेपछि विभिन्न पेशा व्यवसाय अगाल्नेहरूको लर्को नै लागेका बेला बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्वकर्मा परिवारका तीनभाइ भने यही पेशाबाट सन्तुष्ट भएका छन्।भाइ/भाइबीच रिसराग हुने नेपाली समाजमा यी तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेशालाई हाँक्दै आएका छन्। उनीहरु काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भई १२ वर्षदेखि हटिया बजारमा तामाका भाँडा
मुगु– मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ । देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहेको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको […]
लमजुङ – गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुर्खौँदेखि चल्दै आएको यस व्यवसाय बजार मै तयारी भएका साधन आएपछि यसको महत्त्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायीको गुनासो छ । गाउँघरमा चलाउँदै आएका हँसिया, बन्चरो […]