अफगानिस्तानमा सात प्रहरी मारिए

अफगानिस्तान : अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन्। स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ।  सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख ...

सम्बन्धित सामग्री

कथा : प्रेमयुद्ध

भरत गाउँकै एक विद्यालयमा पढ्थ्यो । सानैदेखि देश विदेशका घटनामाथि चासो राख्ने बानी भएकाले ऊ साँझ हुनेबित्तिकै रेडियोमा समाचार सुन्न बाजेसँगै बस्थ्यो । ‘यो रेडियो नेपाल हो… अब सुन्नुहोस मुख्य खबर रोल्पामा भएको माओवादी र प्रहरीको भिडन्तमा २ प्रहरी मारिए ।’ भरतको मुटुको धड्कन एक्कासि बढ्छ । ‘अब सुन्नुहोस् पूरा खबर रोल्पामा भएको भिडन्तमा २ […]

पेन्टागन नजिक गोली चल्यो, एक जना प्रहरी मारिए

एजेन्सी।अमेरिकी रक्षा मन्त्रालयकको मुख्यालय पेन्टागन नजिक मेट्रो स्टेसनमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक जना प्रहरी मारिएका छन्। घटनापछि प्रहरीले पुरै क्षेत्रलाई कब्जामा लिई अपरेसन चलाएको थियो। अपरेसनका क्रममा शंकास्पद आक्रमणकारी मारिएका छन्। यो आक्रमण कसले कुन उदेश्यले गरेको भन्ने खुलेको छैन। अपरेसन गर्नुअघि घटनास्थल वरपरको क्षेत्रलाई एक घण्टा लक गरिएको थियो र सर्वसाधरणलाई घर बाहिर ननिस्कन भनिएको थियो।

भारतमा १० नक्सलाइट र एक प्रहरी मारिए

नयाँ दिल्ली। भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परी १० जना विद्रोहीको ज्यान गएको...

​भारतमा १० नक्सलाइट र एक प्रहरी मारिए

फागुन १८ – भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परि १० जना विद्रोहीक...