ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ईस्पोर्ट्सको नाममा रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ बजेट दिएको समाचारको खण्डन गरेका छन् । महानगरले ई स्पोर्ट्सका लागि घोषणा गरेको उक्त बजेट कुनै पनि अमुक संस्थाका लागि नभएको भन्दै पत्रकारिताको मर्यादाभित्र रहेर सूचना सम्प्रेश्रण गर्न उनले अनुरोध गरेका छन् ।  ईस्पेर्ट्सका लागि १ करोड बजेट छुट्याएको घोषणा गरेँसँगै...

सम्बन्धित सामग्री

मेयर बालेन शाहले सम्झिए १०० दिन पुग्दा मनमा छोएका सन्दर्भहरु

काठमाडौं महानगरको मेयर पदको कार्यकाल १००दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले मनमा छोएका सन्दर्भहरु सार्वजनिक गरेका छन्।साथै उनले आफूहरु १००दिनको दौडमा नभई ५ वर्षका योजनाहरुमा लागिरहेको बताएका छन्।शाहको मनमा छोएका सन्दर्भहरु यस प्रकारका छन्:१. फुटपाथबाट मकैको ठेला हटाएको२. Esports का लागि १ करोड३. यमबुद्धको सालिक४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन ५. फोहोर व्यवस्थापनमा ढिलाइ६. नर्भिक

सार्वजनिक शौचालय : काठमाडौं महानगरको ‘कमाइ खाने भाँडो’

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्र जम्मा ५८ वटा सार्वजनिक शौचालय छन् । यसमा आधाआधी मात्रै सञ्चालनमा छन् । र, शौचालयलाई महानगरपालिकाले आम्दानीको स्रोतको रुपमा उपयोग गर्दै आएको छ । सार्वजनिक शौचालयबाट बहाल कर स्वरुप महानगरले वार्षिक करिब १ करोड रुपैयाँसम्म उठाउँदै आएको छ ।