अब मास्कभन्दा पनि खोपलाई प्राथमिकता दिनुपर्छ : डा. पुन

काठमाडौं : पछिल्ला दिनमा कोभिड १९ संक्रमण तीव्ररूपमा बढ्दै गएको छ। लगभग एक प्रतिशतभन्दा कममा झरिसकेको संक्रमण दर १२ प्रतिशतभन्दा माथि पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। संक्रमणदर बढ्दै जाँदा मृत्यु हुने संक्रमितको संख्या पनि बढ्दै गएको छ।साउन लागेपछि १६ संक्रमितको मृत्यु मन्त्रालयको विवरणअनुसार साउन लागेपछि मात्रै १६ जना संक्रमितको मृत्यु भएको छ। जसमा साउन १ गते एकजना, २ गते १ जना, ८ गते दुईजना, ९ गते एकजना, १० गते दुईजना, ११ गते एकजना, १२ गते दुईजना,