एकीकृत समाजवादीको उपाध्यक्षका उम्मेदवारलाई जम्मा १ भोट !

१ जेठ, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो । उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सत्तारुढ दलबीच […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनः जातजाति हेरेर भोट दिनु हुँदैन– राजेन्द्र पाण्डे

काठमाडौँ– एकीकृत समाजवादी (नेकपा एस)का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जातजाति हेरेर मतदान गर्न नहुने बताएका छन्। शुक्रबार ८ दलीय गठबन्धनले बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले जातजाति हेरेर भोट हाल्न नहुने बताएका हुन्। राष्ट्रपति पदमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति उम्मेदवार भनेर प्रचार गरिएको उनले टिप्पणी गरे। […]

भोट ट्रान्सफर भएन र ? गज्जबले भएको छ

जति भोट ट्रान्सफर भएको छ, त्यो गज्जब मान्न सकिने देखिन्छ । माओवादी र एकीकृत समाजवादीले हारेको क्षेत्रमा सम्बन्धित दलको समानुपातिक मत र प्रत्यक्षको उम्मेदवारले पाएको मतको तुलनाले यही भन्छ ।

डोल्पामा प्रतिनिधिसभामा बुढा विजयी

सुर्खेत : डोल्पामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा ११ हजार २२५ भोट ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार४९८ भोट ल्याएका छन्।पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका बुढालाई सत्तारुढ गठबन्धको साथ रहेको थियो।

सल्यानका उम्मेदवारलाई मतदातासँग भोट माग्न भ्याइनभ्याई

सल्यान : सल्यानका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिवेला मतदातासँग भोट माग्न भ्याइनभ्याई छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ एकीकृत समाजवादी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ता चुनावी एजेन्डा लिएर गाउँ बस्ती पुगेका छन्।सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, प्रदेशसभा (क

एमालेकालीन काम देखाएर भोट माग्दै एकीकृत समाजवादी

१४ कात्तिक, काठमाडौं । विगतमा नेकपा एमालेमा रहँदा गरेका कामलाई देखाएर नेकपा एकीकृत समाजवादीले आगामी चुनावका लागि महत्वाकांक्षी योजना र कार्यक्रमसहितको घोषणापत्र ल्याएको छ । पार्टी गठनको डेढ वर्ष पनि पूरा नहुँदै संघीय चुनाव लड्न लागेको एकीकृत समाजवादीले एमालेलाई सुधार्ने प्रयास असफल भएपछि विद्रोह गर्नु परेको दावी गरेको छ । ‘हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, […]

प्रदेशमा भाग नपाएपछि डडेलधुरा नेकपा एस देउवालाई भोट नदिने मनस्थितिमा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा एकीकृत समाजवादी (नेकपा एस)ले भाग नपाएपछि देउवालाई भोट नहाल्ने मनस्थितिमा पुगेको छ। एउटा मात्रै संघीय चुनाव क्षेत्र रहेको डडेलधुरामा प्रदेशतर्फ भाग नपाएपछि पाँच दलीय सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी गरेका देउवालाई भोट नदिने तयारी एसले गरेको हो। देउवाविरुद्ध उठ्न लागेका बीपी कांग्रेसका कर्ण […]

कसले पाउला आगामी चुनावमा भोट?

नेपालमा आफूलाई सच्चा प्रजातन्त्रवादी भन्ने नेपाली कांग्रेस र आफुलाई कम्युनिष्ट भन्ने माओवादी र एकीकृत समाजवादी भन्ने दल एक भएर सरकारमा बसेका छन्। आगामी निर्वाचनमा पनि गठजोड गरेर चुनावमा जाने भएका छन्। दुवैको स्वार्थ देशको समग्र विकास गर्नु नभई निर्वाचनमा बढी सिट ल्याएर सत्ताको तर मारेर आसेपासेलाई पोस्नु मात्र देखिन्छ। त्यसको लागि यी दलहरुले आफ्नो नीति, […]

अझै 'भोट केमा' रे?

स्थानीय तहको निर्वाचन संघारमा छ। कांग्रेस नेतृत्व गठबन्धनसँग तालमेल गरेरै चुनावमा जाँदैछ। स्थानीय नेता कार्यकर्ता भने तालमेलको पक्षमा छैनन्। कुनै बेला विद्रोही रहेको माओवादीसँग मिलेर जान अझै तयार देखिँदैनन् कांग्रेसजन। कांग्रेस नेतृत्व भने सत्तामा पुर्‍याउने दल माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलाई सडकमा छोड्न नहुने तर्क गर्दै कार्यकर्तालाई चेतावनी दिँदै आइरहेको…