विश्व खाद्य कार्यक्रमको अखाद्य चामल नेपालगञ्ज भन्सारमा अझै अलपत्र

नेपालगञ्जज- समाथि पूर्ण विश्वास र भरोसा गरिएको हुन्छ, उसबाट नै लापरबाही हुन्छ भने त्यसको नोक्सानी के कति हुन्छ अनुमान पनि लगाउन सकिँदैन । तथापि त्यसैले निम्त्याउने शंका र प्रश्नहरू भने जीवन्त रहिरहन्छन् । यस्तै प्रकृतिको घटनाक्रम हालै नेपालगञ्जमा विश्व खाद्य कार्यक्रमले नेपालको बालबालिकाको पोषणको लागि पठाएको गुणस्तरहीन खाद्य स...