भारत विरुद्धको ओडिआई सिरिजका लागि गेल वेष्ट इन्डिजको टिममा, लाराको कीर्तिमान तोड्ने मौका :: Pahilopost.com

भेट्रान क्रिकेट क्रिस गेललाई समावेश गर्दै वेष्ट इन्डिजले भारत विरुद्ध हुने तीन खेलको ओडिआई सिरिजको लागि टोली घोषणा गरेको छ। गेलले फेब्रुअरीमा विश्वकपपछि ओडिआईबाट सन्यास लिने घोषणा गरेका थिए। तर उनले विश्वकद दोरान यु-टर्न लिँदै भारत विरुद्ध सिरिज खेल्ने सक्ने संकेत गरेका थिए। वेष्ट इन्डिज को टिम सेलेक्टरले पनि