सेमिफाइनल नै नखेली आर्मी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फको फाइनल विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने भएको छ।...

सम्बन्धित सामग्री

सेमिफाइनल नै नखेली आर्मी फाइनलमा

काठमाडाैँ- नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट लगातार वर्षाले प्रभावित हुँदै आएको छ। सेमिफाइनल खेल पनि वर्षाका कारण प्रभावित हुँदा त्रिभुवन आर्मी क्लब सेमिफाइनल नै नखेली फाइनल प्रवेश गरेको छ। बिहीबारका लागि तय भएको आर्मी र सुदूरपश्चिमबीचको खेल बुधबार रातिको वर्षाका कारण आउटफिल्ड भिजेकाले हुन नसकेको हो। जसका कारण आर्मी समूह ‘ए’को विजेताको हैसियतमा फाइनलमा पुगेको […]