रुपन्देही । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको छ । संसदीय समितिले उच्च शिक्षा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि गम्भीर रूपमा छलफल गरिने जनाएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसँग […]