वासिङ्टन। अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति बढाउन एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यो कदम यस क्षेत्रमा चीनको प्रभुत्वलाई चुनौती दिने ट्रम्प प्रशासनको रणनीतिको हिस्सा हो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस सम्झौताले ८.५ अर्ब अमेरिकी डलर बराबरको खानी र यससँग सम्बन्धित परियोजनालाई अगाडि बढाउन सहयोग पुग्ने बताए। यी परियोजनाहरूले दुर्लभ धातु र […]
काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २१ फागुनमा हुने निर्वाचन तथा पार्टीको १५औँ महाधिवेशनसम्बन्धी औपचारिक निर्णय केन्द्रीय समिति बैठकले लिने बताएका छन्। मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १३ कात्तिकबाट सुरु हुने केन्द्रीय समिति बैठकले चुनाव, पार्टी अधिवेशन र देशको वर्तमान अवस्थाबारे औपचारिक निर्णय घोषणा गर्ने बताए। यद्यपि, नेपाली कांग्रेस चुनावका लागि भने […]
‘उहाँविरूद्ध उजुरी परेकाले सोधपुछका लागि बोलाएका हौं। तिहार पछि आउँछु भन्नुभएको छ। अहिलेको अवस्थामा अनर्गल अभिव्यक्तिहरू आएका छन्। त्यही विषयमा हो,’ उनले भने।
काठमाडौं । विराज भट्टको ’१२ गाउँ’ ओटीटी प्लेटफर्म ’सिनेमाघर’मा रिलिज काठमाडौं । २०८१ सालको व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।
तिहार अवसरमा नेपाली ओटीटी ‘सिनेमाघर’ले फिल्म दर्शकमाझ ल्याएको हो । लक्ष्मीपूजाको …
काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीको वायु प्रदुषण पुनः खतरनाक अवस्थामा पुगेको छ । दिपावलीको आतिशवाजीका कारण दिल्ली लगायतका विभिन्न शहरमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सिफारिस गरेको दैनिक अधिकतम सीमा भन्दा १६ गुणा बढी प्रदुषण पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । तीन करोडभन्दा बढी जनसंख्या रहेको दिल्ली तिहारको समयमा हरेक वर्ष झै यस पटक पनि विश्वका […]