संसद विघटनविरुद्ध प्रदर्शन गरेका नेविसंघ नेता पक्राउ

न्युज अफ नेपाल काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ। आज बानेश्वरबाट नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतलाई प्रहरीले पक्राउ गरेको हो। त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्री दीपक भट्टराईले माग गरेका छन्। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले युवा तथा विद्यार्थीलाई प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिन निर्देशन दिएपछि देशका विभिन्न भागमा […]

सम्बन्धित सामग्री

त्रिविको भीसी कार्यालय अगाडि नेविसंघको हवन

१३ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा विरोध प्रदर्शन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि हवन गर्दै सांकेतिक विरोध गरेको हो । विरोध कार्यक्रममा बोल्दै नेविसंघका […]

चुरे दहन विरुद्ध उत्रिएका नेविसंघ नेता सोह्रखुट्टेबाट पक्राउ

काठमाडौँ ।   प्रधानमन्त्री केपी ओलीले गरेका पछिल्ला निर्णयहरू विरुद्ध नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)  सोमबार काठमाडौँको सोह्र खुट्टेमा प्रदर्शन गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउन खोज्ने नेविसंघ नेता पक्राउ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता पक्राउ परेका छन्। नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए। नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए।…