काठमाडौं । अन्ततः मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार राति ९ बजेपछि दर्ता नभएका फोन ब्लक गर्दै एमडीएमएस प्रणाली कार्यान्वयन गरेको हो । प्राधिकरणले यसअघि पुस १५ देखि नै एमडीएमएस लागू गर्ने घोषणा गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको दबाब कारण सो प्रणाली तत्कालका लागि स्थगित […]