काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपालमा पहिलोपटक आयोजित राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । शनिबार बिहान सुन्दरीजलदेखि गोर्कर्ण स्थित द स्केटल्याण्ड स्केटपार्क सम्मको ५ किलोमिटर दूरीको प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अधक्ष्य जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिजाल र नेपाल नेपाल […]