बार एशोसिएसनद्वारा थप कार्यक्रम घोषणा, कहिले, के गर्दै(विवरणसहित)

हतियारसहतिको दंगा प्रहरीको ठूलो संख्यामा तैनाथ गरी कानून व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धाहरुमा बहस नगर्ने निर्णयलाई कार्यान्वयन गर्ने समेत जनाएको छ।...