एक वर्षे सुरक्षित मातृत्व विशेष अभियान सुरु , 'एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना हुने

सरकारले  २०७५  भरि सुरक्षित मातृत्व विशेष अभियान चलाउने भएको छ। त्रिवि शिक्षण अस्पतालमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अभियन सुरु भएको घोषणा गरिन्। अभियान अन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म सबै अस्पतालहरुबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण हुनेछ। फिस्टुला र क्यान्सर भए/&nb...