महिला अधिकार दिवसमा ओलीको गुनासो : राष्ट्रपतिजस्तो उच्च मर्यादामा रहेको व्यक्तिलाई पनि अश्लील गाली गर्न थाले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अश्लील गाली आउन थालेको बताएका छन्। तेस्रो महिला अधिकार दिवसका अवसरमा सम्बोधन गर्दै उच्च ओहोदामा रहेका व्यक्तिमाथि अश्लील गालीगलौज हुन थालेको भन्दै विरोध जनाएका हुन्। ओलीले यस्ता प्रवृत्ति समाजका लागि हानिकारक हुने बताए। 'परपीडक, अश्लील तत्वहरु अहिले पनि घृणा फैलाउने काम…