‘प्रकाश’को ओएसटी सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रकाश’को ओएसटी सार्वजनिक गरिएको छ । युट्युब च्यानलमार्फत आज ‘जोर मैना’ बोलको ओएसटी सार्वजनिक गरिएको छ । ध्रुव विस्कोको स्वर रहेको ओएसटीमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।  जुम्लामा खिचिएको भिडियोमा प्रदीप खड्का र रेणु योगी फिचर्ड छन् । प्रेममा आएको अड्चनलाई ओएसटीमा देखाइएको छ ।  दिनेश राउतको...