प्रधानन्यायाधीशले न्याय क्षेत्रमा सुधार गर्न सकेनन्

काठमाडौं : नेपाल बार एशोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ। बार एशोसिएसनले सोमबार गरेको पत्रकार सम्मेलनमा एशोसिएसनका अध्यक्ष चण्डेश्‍वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताएका हुन्।  उनले २०७५ सा...